Back
Logo of Mohrain Jobs

Marketing

at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
20
Salary
Negotiable
Apply Before
14 Jun, 2026 ( 2 days from now)

Job Description

पद: सेल्स तथा मार्केटिङ अफिसर

संख्या: 20-25 जना

स्थान: धनगढी

तलब: आपसी समझदारी


मुख्य जिम्मेवारीहरू:

  • कम्पनीका उत्पादन तथा सेवाहरूको बिक्री प्रवर्द्धन गर्ने।
  • नयाँ ग्राहक खोज्ने तथा विद्यमान ग्राहकसँग राम्रो सम्बन्ध कायम गर्ने।
  • बजार अध्ययन गरी बिक्री रणनीति तयार गर्ने।
  • बिक्री लक्ष्य पूरा गर्न आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्ने।
  • ग्राहकको आवश्यकता पहिचान गरी उपयुक्त सेवा तथा उत्पादनको जानकारी दिने।
  • सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट कम्पनीको प्रचार–प्रसार गर्ने।
  • दैनिक, साप्ताहिक तथा मासिक बिक्री प्रतिवेदन तयार गर्ने।
  • प्रतिस्पर्धी बजारको विश्लेषण गरी व्यवस्थापनलाई सुझाव प्रदान गर्ने।


आवश्यक योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +२ वा स्नातक तह उत्तीर्ण।
  • सेल्स तथा मार्केटिङ क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता।
  • उत्कृष्ट सञ्चार तथा प्रस्तुतीकरण क्षमता।
  • कम्प्युटर तथा सामाजिक सञ्जालको सामान्य ज्ञान।
  • मोटरसाइकल/स्कुटर चलाउन सक्ने तथा लाइसेन्स भएकोलाई प्राथमिकता।


सेवा सुविधा:

  • आकर्षक तलब
  • इन्धन सुविधा
  • कम्पनीको नियम अनुसार अन्य सुविधा


Contact Number: 9814305782 || 9814305785 ||

Apply for this job

Suggested for you