Back
Logo of Mohrain Jobs

Female Marketing

at Mohrain Jobs
Dhangadhi, Kailali pool
Private
Job Type
Full Time
Total Positions
1
Salary
Negotiable
Apply Before
15 Apr, 2026 ( expired)

Job Description

Staff Requirement!!


पद नाम: मार्केटिङ स्टाफ (महिला)

कार्यस्थान:Dhangadhi

संख्या: १ जना (महिला)

तलब: तलब + इन्धन सुविधा

अनुभव: १–२ वर्ष (मार्केटिङ क्षेत्रको अनुभव भएमा स्वीकार्य)


मुख्य जिम्मेवारीहरू:

  • विज्ञापनदाता तथा ग्राहकसँग सम्पर्क र समन्वय गर्ने।
  • कम्पनीका मार्केटिङ गतिविधि तथा प्रचार–प्रसारमा सहभागी हुने।
  • नयाँ ग्राहक तथा विज्ञापनदाताहरू खोज्ने।


आवश्यक योग्यता:

  • कम्तीमा +2 उत्तीर्ण (प्राथमिकता दिइने)।
  • १–२ वर्ष मार्केटिङ अनुभव (कुनै पनि क्षेत्र स्वीकार्य)।
  • वैध सवारी चालक अनुमति पत्र (License) अनिवार्य।
  • २–ह्वीलर (मोटरसाइकल/स्कुटर) अनिवार्य


आवश्यक सीप तथा क्षमताहरू:

  • राम्रो संचार तथा प्रस्तुति सीप।
  • इमानदार, मेहनती र जिम्मेवार।



इच्छुक उम्मेदवारहरूले आफ्नो CV सहित आवेदन दिन सक्नुहुन्छ।

Contact number: 9814305782 || 9814305785 || 091-524243

Apply for this job